तथ्यजाँच

बैशाख १०, २०७९
के हो फेसबुकमा भाइरल भएको डा. शेरबहादुर पुनको मन्त्री र सचिवलक्षित ‘गाली’को तथ्य?

मन्त्री र सचिवलाई गाली गरिएको एउटा पोस्ट अहिले फेसबुकमा भाइरल भएको छ जसमा लेखिएको छ, ‘मरी मरी पढेर डाक्टर बन्यो,स्थायी बन्न दशतिर चाकरी ठोक्नुपर्छ, करारमा...

चैत्र २९, २०७८
के हो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको भाइरल फोटोको तथ्य?

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनको भनिएको एउटा फोटो अहिले फेसबुकमा भाइरल भएको छ। फोटोमा गरिएको दावी अनुसार अध्यक्ष लिङ्देनले दुर्घटनामा परेका व्यक्तिलाई आफ्नो गाडी...

चैत्र २४, २०७८
के पाकिस्तानको संसद् विघटन सर्वोच्च अदालतले मंगलबार नै बदर गरिसकेको हो?

अपडेट : पाकिस्तानको सर्वोच्च अदालतले बिहीबार राति (अप्रिल ७) बल्ल संसद् ब्युँताउने फैसला गरेको छ। यो तथ्य जाँच यो फैसलाभन्दा दुई दिन अघि नेपाली मिडियामा...

चैत्र १६, २०७८
के भ्यूटावर उद्‍घाटन गर्न गएका ओली र पौडेललाई स्थानीयले लखेटेका हुन्?

सामाजिक सञ्जालमा मंगलबारदेखि एउटा भिडियो भाइरल भएको छ। भिडियोमा गाडीहरु कुद्‍दै गरेका र मान्छेले ढुंगा हान्दै गरेको देखिएको छ भने भिडियोको विवरणमा 'बुटवलमा भ्यूटावर उद्घाटन...

चैत्र १४, २०७८
सवारी ज्यान मुद्दामा मल्ललाई तोकिएको जरिवाना १ हजार कि १० हजार?

२०७६ सालमा पैदल यात्रु लीला देवकोटाको मृत्यु हुने गरी बुढानिलकण्ठमा भएको सवारी दुर्घटनाका चालक पृथ्वी मल्ललाई काठमाडौँ जिल्ला अदालतले २०७८ चैत ७ गते सजाय तोकेको...

फाल्गुन २७, २०७८
२०७४ सालको सूचना तोडमरोड गरी फैलाइएको थियो म्यादी प्रहरी भर्नाको मिथ्या सूचना

नेपाल प्रहरीले आसन्न निर्वाचनको लागि १ लाख १८ हजार जना म्यादी प्रहरीको भर्ना खोलेको दावी गरिएको एउटा सूचना बुधबार (९ मार्च २०२२) देखि नै सामाजिक...

फाल्गुन २३, २०७८
के नेपाली नागरिक युक्रेनी सेनामा भर्ती भएका हुन्?

सामाजिक सञ्जालमा यतिबेला एउटा भिडियो भाइरल छ, जसमा आफूलाई नेपाली बताउने एक युवक युक्रेनको रक्षाका लागि सेनामा भर्ती हुन आएको बताउँछन्। प्रताप बस्नेत नाम बताउने...

फाल्गुन ५, २०७८
पेट्रोलियम पदार्थको मूल्य बढेको समाचार गलत

बुधबार रातिदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ बढेको खबर केही अनलाइन मिडियाहरुले दिएका छन्। ती अनलाइन मिडियाहरुको दावी अनुसार बुधबार राति १२ बजेदेखि लागू...

माघ १८, २०७८
नेपालीलाई अराइभल भिसाबारे पत्रकार त्रिपाठीको दावी गलत

घटना र विचार साप्ताहिक तथा अनलाइनका प्रधान सम्पादक देवप्रकाश त्रिपाठीले 'यस्तो हुन्छ माफियातन्त्र !' शीर्षकको लेखमा नेपालीले दुई वटा एसियाली र केही अफ्रिकी देशमा मात्र...

माघ १६, २०७८
रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको मिथ्या सूचना फेसबुकमा फैलँदै

हाल ग्यालेक्सी टेलिभिजनमा 'लालमोहर' नामको टक शो कार्यक्रम सञ्चालक रहेका रमेश प्रसाइँको आँखाको शल्यक्रिया सफल भएको खबर फेसबुकमा भाइरल भएको छ। भाइरल खबरमा नेपालकै टप...

माघ १६, २०७८
के सिक्किममा नेपाली भाषालाई राष्ट्रिय भाषा घोषणा गरिएको हो?

फेसबुकमा ३ लाख ७५ हजारभन्दा बढी फलोअर भएका ज्ञानेन्द्र शाहीले शनिबार लेखेका छन्, 'भारतको सिक्किममा नेपाली भाषालाई राष्ट्रिय भाषा घोषणा गरिएको छ।' उनकै स्टायटस साभार...

माघ १०, २०७८
के डब्लुएचओले ‘ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ’ भनेको हो?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले ओमिक्रोनले नै कोभिड महामारी अन्त्य गराउँछ भनेको दावी गरिएका शीर्षकसहितका समाचारहरु सोमबार (२४ जनवरी, २०२२) सामाजिक सञ्जालमा भाइरल भएको छ। के...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add