प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ साढे ५ बजे देशबासीलाई सम्बोधन गरे। आज ६३ औँ दिन लकडाउनमा बसिरहेका देशबासी प्रधानमन्त्रीको सम्बोधनमा केही खास आउने प्रतीक्षामा थिए।...
सामाजिक सञ्जालमा हिजोदेखि एउटा चर्चा चलेको छ- अबदेखि राजाको चित्र भएको नोट नचल्ने! केहीले यस्तै शीर्षकमा समाचार लेखेका छन् भने धेरैले यसबारे आफ्नो धारणा लेखिरहेका...
शनिबार राजधानीको ग्रान्डी अस्पतालमा कार्यरत एक कर्मचारीलाई कोरोना संक्रमण देखियो। उनलाई उपचारका लागि पाटन अस्पतालमा पठाइयो। लगत्तै सामाजिक सञ्जालमा आलोचना हुन थाले- निजी अस्पतालले आफ्नै...
रुपन्देहीको क्रिमसन अस्पतालमा मृत्यु भएका कोरोना संक्रमितको शव व्यवस्थापनका क्रममा आएका समाचारहरुका केही दावी यस्ता छन्- डव्लुएचओको मापदण्ड अनुसार शव जलाउन नहुने भएको भन्दै गाडिएको...
स्वास्थ्य मन्त्रालयले कोरोना परीक्षण गर्न शुल्क तोकिनसकेको भनेर जेठ ७ गते आधिकारिक विज्ञप्ति निकालिसकेपछि १५ हजार लाग्ने भन्दै आएका सबै समाचार 'फेक' साबित भइसकेका छन्।...
मंगलबार राति एक्कासी एउटा समाचार सामाजिक सञ्जालमा चर्चाको विषय बन्यो- राष्ट्रिय सूचना आयोगले कोरोना संक्रमित र मृतकको नाम, ठेगाना स्पष्टसँग सार्वजनिक गर्नू भनेर आदेश दियो।...
भारतले लिपुलेक हुँदै बाटो बनाएपछि कालापानी विवाद सामाजिक सञ्जालमा छाएको छ। यसै क्रममा कालापानीमा भारतको झन्डा फालेर नेपालको झन्डा फहराएको दावी गरिएको एउटा भिडियो भाइरल...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार साँझ कोरोना संक्रमितको विवरण सार्वजनिक गर्ने क्रममा एक जनाको ठेगाना थियो- दाङ, तुलसीपुर-७ का ३४ वर्षीय पुरुष। मन्त्रालयले यति मात्र...
लिपुलेकमा नेपाली जमिनमा भारतले सडक बनाएको समाचारले चर्चा पाइरहँदा आज एकाएक एउटा अर्को समाचारले सामाजिक सञ्जालमा चर्चा पाएको छ। पर्सा जिल्लामा अवस्थित ठोरी गाउँपालिकाका एक...
नेपालखबरले स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीको अन्तर्वार्ता वैशाख ३१ गते प्रकाशन गरेको छ। 'एक लाख संक्रमितलाई व्यवस्थापन गर्नसक्ने अवस्थामा छौँ' शीर्षकमा प्रकाशित अन्तर्वार्तामा...
प्रधानमन्त्रीले आज बुधबार साँझ सर्वदलीय बैठक बोलाएको समाचार आए लगत्तै कयौँ अनलाइनहरुले 'भोलिदेखि सरकारी कर्मचारीलाई पनि छुट्टी, घरबाट निस्किनेलाई पक्राउसम्म गरिने' शीर्षकको समाचार राखेका छन्।...
सामाजिक सञ्जालमा अहिले भारतीय टेलिभिजन च्यानल आजतकको जस्तो देखिने एउटा स्क्रिनसट भाइरल भएको छ जसमा अमेरिकन आइडलको टप सेभेनमा पुगेका नेपाली आर्थर गनलाई भारतको भनिएको...