तथ्यजाँच

कार्तिक ३०, २०८१
प्रधानमन्त्री ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेका छैनन्, भाइरल समाचार भ्रामक !

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई बिरामीमुक्त देश बनाउने घोषणा गरेको दावी सहितको समाचार 'अन्नपूर्ण पोस्ट' दैनिकले लेखेको छ। तर, हाम्रो तथ्यजाँचले भने यो समाचार भ्रामक...

कार्तिक २८, २०८१
ज्ञानेन्द्र शाहीको नाममा झुटो प्रचार! राष्ट्रपतिका सल्लाहकारहरु २७ जना होइनन्

राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले राष्ट्रपतिका सल्लाहकारहरु २७ जना रहेको दावी गरेको पोस्ट विभिन्न सामाजिक सञ्जालहरुमा फैलिएको छ।  तर, हाम्रो तथ्यजाँचले उक्त दावी मिथ्या...

कार्तिक २६, २०८१
कोरोना खोपको कारण हृदयघात भएको दावी भ्रामक

कोरोना खोपको दुष्प्रभावका कारण मिस्टर काठमाडौँको उपाधि जितेका प्रकाश राईको हृदयघात भएर मृत्यु भएको दावी गरिएको पोस्ट फेसबुकमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचले यो...

कार्तिक २५, २०८१
पोखराको भन्दै भाइरल भएको मसाल जुलुसको भिडियो वास्तवमा बंगलादेशको

पोखरामा मसाल जुलुस सहितको आन्दोलन भएको दावी गर्दै एउटा भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भइरहेको छ। पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा...

कार्तिक २३, २०८१
कमल थापाले ‘बाहुन क्षेत्री मूर्दाबाद’ नारा लगाएका हैनन्, भाइरल भिडियोको तथ्य यस्तो छ

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा नेपाल) का अध्यक्ष कमल थापाले ‘बाहुन, क्षेत्री मूर्दाबाद..’ भन्दै नारा लगाइरहेको ‘भिडियो क्लिप’ सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो...

कार्तिक २२, २०८१
साउदी अरबमा इतिहासमै पहिलो पटक हिउँ परेको होइन, भाइरल फोटो दुई वर्ष पुरानो

साउदी अरबको मरुभूमिमा इतिहासमै पहिलो पटक हिउँ परेको दावी गर्दै फोटोसहितका फेसबुक पोस्टहरु सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्यजाँचमा फोटो र पोस्ट दुवै...

कार्तिक २१, २०८१
बच्चा जन्माउन बाबुआमा नै नचाहिने गरी ‘एडब्ल्यु’को युग आउन लागेको? भाइरल भिडियो यसकारण गलत

बालबच्चा जन्माउन र हुर्काउन आमा-बाबु नै नचाहिने गरी कृत्रिम गर्भ (artificial womb) अर्थात् एडब्ल्युको युग आउन लागेको दाबी गर्दै सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भएको...

कार्तिक २०, २०८१
दोस्रो विवाहको संख्या बढेको र सुदूरपश्चिममा सर्वाधिक रहेको दाबी गलत

नेपालमा घरमा श्रीमती हुँदाहुँदै सुटुक्क दोस्रो विवाह गर्नेको संख्या पछिल्लो समय बढेको र सुदुरपश्चिम प्रदेशमा यस्तो संख्या सर्वाधिक रहेको दावी गरिएको एउटा भिडियो फेसबुकमा भाइरल...

कार्तिक १३, २०८१
माओवादीको जुलुसमा नेपाली कांग्रेसको झण्डा कसरी? भाइरल फोटोको तथ्य यस्तो

नेकपा माओवादी केन्द्रले काठमाडौँमा गत कात्तिक १० गते आयोजना गरेको खबरदारी सभामा नेपाली कांग्रेसको झण्डा समेत देखिएको दावी सहित एक फोटो सामाजिक सञ्जालमा फैलिएको छ।...

अशोज २७, २०८१
एनआइसी एसिया बैङ्कको नाममा भएको नक्कली म्यासेजको वास्तविकता

एनआइसी एसिया बैङ्कबाट आएको म्यासेज भएको दावी गर्दै एउटा स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। उक्त म्यासेजमा पटक-पटक ब्यालेन्स चेक गरिरहेकाले बैङ्कप्रति विश्वास नभए आफ्नो...

अशोज २१, २०८१
फेसबुकमा अफवाह: कार्यालय सहयोगीले अपरेसन गरेको भन्दै पोस्ट भाइरल, तर तथ्य के हो?

प्रादेशिक अस्पताल गौरमा कार्यालय सहयोगीले बिरामीको अपरेसन गरेको दाबी गर्दै भाइरल भएको पोस्टले सामाजिक सञ्जालमा चर्चा पाएको छ। तर, हाम्रो तथ्यजाँचमा यो दावी मिथ्या रहेको...

अशोज २०, २०८१
नेपालको भन्दै भाइरल भिडियो वास्तवमा पाकिस्तानको

सामाजिक सञ्जालमा नेपालको बाढी पहिरो दावी गरिएका फोटो तथा भिडियोहरु भाइरल भइरहेका छन्। यस्तै एउटा भिडियो टिकटकमा भाइरल भएको छ जसलाई ३७ हजार ८ सय...

IFCN

नेपाल: तथ्यजाँच / नेपाल फ्याक्टचेक अन्तर्राष्ट्रिय तथ्य जाँच सञ्जाल (इन्टरन्याश्नल फ्याक्टचेकिङ नेटवर्क – IFCN) को हस्ताक्षरकर्ता हो। हाम्रो कुनै तथ्यजाँचको विषयमा IFCN लाई उजुरी गर्न परेमा यो फाराम प्रयोग सकिन्छ।

सबैभन्दा धेरै हेरिएको
Add