'देवी प्रतिभालाई हेर्न पशुपतिमा देखियो भीड' भन्दै घरको छानो भत्किएर मानिसहरु खसेको भ्रामक भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, हाम्रो तथ्य जाँचले भने यो...
नेपालमा ट्याटु बनाउँदा ४० जनालाई एचआइभी सरेको दाबी गरिएको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको छ। तर, कुनै पनि विश्वसनीय मिडिया र आधिकारिक निकायले यो दाबी...
कुकुरले चाट्दा हातखुट्टा नै काट्नुपर्ने अवस्था आउने रोग लाग्ने भाइरस सार्छ भन्ने भ्रामक दावी सामाजिक सञ्जालमा भाइरल भएको छ। तर वास्तविकता यो होइन - विरलै...
थाहा खबर डटकमले पेरिस ओलम्पिकमा नेपालबाट म्याराथनमा सहभागी धाविका सन्तोषी श्रेष्ठले आफ्नै कीर्तिमान भंग गरेको दावीसहितको समाचार लेखेको छ। तर, हाम्रो तथ्य जाँचले भने यो...
'राजा आऊ, देश बचाऊ' भन्दै निस्किएको जनसागर भन्ने दावीसहित एक भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल भएको छ। यो तथ्यजाँच तयार पार्दासम्म ११ लाख पटक हेरिएको...
२०८१ साउन ९ गते काठमाडौंको त्रिभुवन विमानस्थलमा सौर्य एयरलाइन्सको विमान दुर्घटनाको दृश्य दावी गर्दै राखिएका तीन वटा फोटो सामाजिक सञ्जालमा भाइरल भाइरल भएको छ। तर,...
सौर्य एयरलाइन्सको 9N-AME कलसाइन भएको जहाज २०८१ साउन ९ गते बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटनामा परेसँगै अन्य विमानका यात्रु पनि त्रसित भएको र भागाभाग...
सामाजिक सञ्जाल फेसबुकमा मुस्ताङमा पहिरो गएको दाबी सहितको एउटा भिडियो पोस्ट गर्दै पहाड नजिकै घर हुनेहरुलाई सतर्कता अपनाउन भनिएको छ। तर हाम्रो तथ्यजाँचले भने यो...
गाईको पिसाब (गौमूत्र)को पेटेन्ट अमेरिकाले लिएको र यसलाई एन्टिबायोटिक , एन्टिफंगल र एन्टी क्यान्सर एजेन्टको रुपमा औषधीय प्रयोग भएको दावीसहितको पोस्ट सामाजिक सञ्जालमा भाइरल भएको...
काठमाडौँको बागमती नदीमा आएको बाढीले कार बगाएको दावीसहित हालिएको एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। ३४ लाख पटक हेरिएको उक्त भिडियोमा कालो रङको एउटा...
सामाजिक सञ्जाल फेसबुकमा काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको दावीसहित एक भिडियो भाइरल भएको छ। ३९ लाख पटक हेरिएको उक्त भिडियोमा काठमाडौँ-हेटौंडा सडकखण्डमा पहिरो गएको दावी गर्दै...
घर-घरमा आएर नि:शुल्क स्वास्थ्य जाँच गर्ने बहानामा इञ्जेक्सनद्वारा एचआईभी एड्स जस्ता प्राणघातक रोगका जीवाणु फैलाउन सक्छन् भन्ने आशयको पोस्टहरु सामाजिक सञ्जालमा प्रसारित भएका छन्। फेसबुकमा...